मध्यकालीन कला

काठमाडौं उपत्यकामा यति मठ–मन्दिर, स्तूप, विहार, मूर्ति बने कि यहाँका बासिन्दाभन्दा कला बढी बन्न पुगे। काठमाडौं उपत्यकाका तीन राज्यबीच लडाइँ झगडा भइरहँदा पनि प्रतिस्पर्धाका रूपमा कसले बढी र स्तरीय मठ–मन्दिर बनाउने भन्ने होडबाजी चलेको देखिन्छ। यो सकारात्मक ...

सम्बन्धित सामग्री

नेपाली क्यालेन्डरमा मिथिला कला

मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ। नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो।...

नेपाली क्यालेन्डरमा मिथिला कला

मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ। नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो।...

देवीदेवताको नामक कला प्रदशनी

काठमाडौं । आगामी आइतबारदेखि २५ गतेसम्म काठमाडौंमा नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी गर्ने भएको हो । डेनिस अफ नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर सो प्रदर्शनीका बारेमा जानकारी दिएको छ । प्रदर्शनीमा नेपालका देवीदेवताहरू […]

बङ्गलादेशमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा बुधबारदेखि ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो । प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिनुका साथै नेपाली वरिष्ठ कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ । यस्तै, बेलायती कलाकार नौसीन फर्जाना र ड

अलग धारका नेपाली कला

आर्ट काउन्सिल पुग्नेबित्तिकै एउटा भव्य व्यापार व्यवसाय भइरहेजस्तो, तामझामका साथ मेला लागेजस्तो वातावरण दर्शकसामु प्रस्तुत हुन्छ। कला हेर्न मान्छेहरू आएनन् भने कला आफै आम मान्छेसामु पुग्नुपर्छ भन्ने अवधारणा नै समसामयिक कलाको विशेषता हो। हिजो र आजको कलामा र...

ढुङ्गामा कला उतार्दै कलाकार

सिद्धार्थनगर, २२ चैत । रुपन्देहीको देवदहमा जारी प्रस्तर कला प्रदर्शनीमा ढुङ्गामा कला उतार्दै कलाकार । तस्बिरः नरेश केसी÷रासस

नेपाली लोककला र समसामयिक कला

आ–आफ्ना पहिचान बोकेका कला आ–आफ्नै स्वभाव र प्रक्रियामा अगाडि बढ्ने हो भने अन्योल सिर्जना हुने वातावरण बन्दैन सायद। समसामयिक कलाको नाममा सबैजसो कला वा अकला पनि समावेश गर्ने प्रचलन बढ्यो भने स्वभावतः यसले ठूलै अन्योल निम्त्याउँछ ।...

जीवनको मूल्य बुझाउने विद्यार्थीका कला

६ मंसिर, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा काठमाडौं विश्वविद्यालयमा स्नातक तहको ललितकला (फाइनआर्टस्) विषय अध्ययनरत विद्यार्थीहरूको कला प्रदर्शनी भइरहेको छ । ६ दिने प्रदर्शनीको अन्तिम दिन सोमबार विद्यार्थीका कला हेर्न कला पारखी युवा र कलाकारहरू पुगे । स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेका २६ जना विद्यार्थीहरूको यो कला प्रदर्शनी विविधताले भरिएको छ । कला […]

ललितपुरमा विशेष कला प्रदर्शनी

ललितपुर – पर्यटन दिवसको अवसरमा ललितपुरमा विशेष कला प्रदर्शनी सुरू भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवर्द्धन समिति र पर्यटन प्रवर्द्धन समिति वडा नं ६ को आयोजनामा ओकुबहालमा विशेष कला प्रदर्शनी सञ्चालन भएको हो । विशेष कला प्रदर्शनीमा दिवङ्गत भइसकेका सिद्धहस्त तथा मूर्धन्य कलाकारहरूको दुर्लभ शास्त्रीय कला, ६० वर्षभन्दा माथिका वरिष्ठ कलाकारहरूको शास्त्रीय कलाकृति तथा लोपोन्मुख दैनिक जीवनसँग प्रेरित रेखा चित्रकला राखिएका छन् । लोपोन्मुख प्रविधि, पाैराणिक ऐतिहासिक कला, संस्कृति, एवम् जीर्ण सम्पदाहरूको संरक्षण तथ...

घुम्ती कला पुस्तकालय

त्यो कला संग्रहालयमा विश्वका अति प्रसिद्ध चित्र र मूर्ति प्रदर्शन गरिएका थिए।ती चित्र हेरिसकेपछि त्यसबारे स्वभावतः थप जिज्ञासा हुन्छ नै। यसको निराकरणका लागि सँगै कोठामा थुप्रै कलाका पुस्तक राखिएको थियो। कला संग्रहालयमा प्रदर्शित कुनै पनि कलाबारे थप जानकार...