जीवनको मूल्य बुझाउने विद्यार्थीका कला

६ मंसिर, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा काठमाडौं विश्वविद्यालयमा स्नातक तहको ललितकला (फाइनआर्टस्) विषय अध्ययनरत विद्यार्थीहरूको कला प्रदर्शनी भइरहेको छ । ६ दिने प्रदर्शनीको अन्तिम दिन सोमबार विद्यार्थीका कला हेर्न कला पारखी युवा र कलाकारहरू पुगे । स्नातक तहको अन्तिम वर्षमा अध्ययन गरिरहेका २६ जना विद्यार्थीहरूको यो कला प्रदर्शनी विविधताले भरिएको छ । कला […]