त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

काठमाडौं । त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । मतगणनाको सोमबार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे ।

सम्बन्धित सामग्री

गाईघाटमा ‘दोस्रो त्रियुगा मेयर रनिङसिल्ड’ सुरु

त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।...

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

३० साउन, गाइघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ । भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा […]

राष्ट्रपति रनिङ सिल्डमा २९ स्वर्णसहित ५६ पदक लिदै त्रियुगा प्रथम

त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।...

त्रियुगा १२ का वडाध्यक्षको दुर्घटनामा मृत्यु

सदरमुकाम त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष चुडाराज काफ्लेको सवारी दुर्घटनामा परी निधन भएको छ।...

त्रियुगा १२ का वडाध्यक्षको दुर्घटनामा मृत्यु

सदरमुकाम त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष चुडाराज काफ्लेको सवारी दुर्घटनामा परी निधन भएको छ।...

उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उदयपुरको त्रियुगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्दी नेकपा एमालेका भागवत राउतलाई दुईहजार ८६ मतले पराजित गरेका हुन् ।  मूख्य निर्वाचन अधिकृतको कार्यालयका...

त्रियुगा नगरपालिका–१० मा ‘चिट्ठा’ बाट एमाले विजयी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएकाे छ । वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३–१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ ।  दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

त्रियुगा–१२ मा पुन: मतदान कि मतगणना गर्ने भन्ने विवाद कायमै

उदयपुरको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको विवाद नटुंगिँदा पुनः मतदान कि मतगणना भन्ने विषय नै अन्योलमा परेको छ । निर्वाचन आयोगले दुईमध्ये एकमा पुनः मतदान कि मतगणना...