त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।...
जिल्लाबासीलाई वर्षेनी कटान र डुबानको समस्यामा पार्दै आएको त्रियुगा नदी व्यवस्थापन गर्ने जिम्मा पाएको ‘त्रियुगा नदी व्यवस्थापन कार्यालय (टीआरएमओ)’ उदयपुर, बजेट अभावले छट्पटिमा परेको छ।...
उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो […]
उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुने भएकाे छ । त्रियुगा-१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियाे ।
निर्वाचन आयाेगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुुभयो ।
सिलवालले भन्नुभयो 'आयोगबाट हिजाे बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयाे । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।
उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए। त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना […]