काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।
घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।...
ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको
नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति बसले ठक्कर दिएर गम्भीर घाइते भएका बन्जाडेको उपचारका क्रममा बुधबार बिहाज मृत्यु भएको माओवादी...
बुटवल : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
निकुञ्जको खैरीपोष्टमा कार्यरत गेम स्काउट रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
बमले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत् शम्शेरगंज र मुगुवा खोलाको बीचमा…