सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा प्रदर्शन र झडप

डडेलधुरा- उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता...

सम्बन्धित सामग्री

मिटरब्याजपीडित र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका हुन्।...

पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । […]

प्रहरी र मिटरब्याज पीडितबीच झडप

काठमाडौं, २७ भदौ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै आन्दोलनरत पीडित र प्रहरीबीच झडप भएको छ । किर्तिपुरमा प्रदर्शन गरेका मिटरब्याज पीडितहरुमाथि सोमबार प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा दुईपक्षबीच झडप समेत भएको छ । File Photo

त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन  दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

बुटवलमा अनेरास्ववियूको प्रदर्शनमा झडप

बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । झडपमा केही विद्यार्थी  घाइते भएका छन् ।झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल,

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थलभित्र छिर्न खोज्दा झडप

मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग

सरकारबिरुद्ध युवासंघको प्रदर्शनमा प्रहरीसँग झडप

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। देशसञ्चारकी फोटो पत्रकार  बर्षा शाहले नयाँ बानेश्वरमा युवासंघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको जानकारी दिइन्। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको छ। सरकारबिरुद्ध युवासंघ केही दिनयता आक्रोशित भएर सडकमा ओर्लिएको छ। सरकारले एमसिसी अघि […]

अस्ट्रेलियामा प्रहरी र लकडाउनको विरोधमा प्रदर्शन गर्नेहरुबीच झडप, २१८ जना पक्राउ

अस्ट्रेलियाको मेलबर्न र सिड्नी शहरहरुमा कोभिड लकडाउनको विरोधमा प्रदर्शन गरिरहेका हजारौं मानिसहरुसँग प्रहरीको झडप भएको छ। मेलबर्नमा ४ हजार जनाको ठूलो र्‍यालीले प्रहरीको लाइन तोडेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि ‘पेपर स्प्रे’ छर्केर तितरबितर पार्ने कोशिस गरेको बीबीसीले उल्लेख गरेको छ। प्रहरीले २१८ जनालाई पक्राउ गरेको छ भने कम्तिमा सात जना प्रहरी अधिकारीहरु…

अध्यादेशविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरीसँग झडप

सरकारले मंगलबार ल्याएको अध्यादेशविरुद्ध रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ  । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उदेश्यले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो । बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी संघबीच झडप समेत भएको युवा संघ नेपाल बुटवल रुपन्देही सहसंयोजक बिकासजंग बस्नेतले बताए। बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट राँके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह...