त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन  दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुतला

काठमाडौं : कांग्रेस निकट विद्यार्थी संगठन  नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ। आज विहान बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज बाहिर झडप भएको हो। विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरुले  पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए।

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज…

त्रिचन्द्र अगाडि प्रहरी र प्रदर्शनकारी बिच झडप

काठमाडौं : घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघमा आवद्ध विद्यार्थीहरु र प्रहरी बिच झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो। नेपाल आयल निमगले आइतवार राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको थियो। निगमले पेट्रोल,…