नेपाली काँग्रेस पदाधिकारी बैठक शुक्रबार बस्दैछ । सभापति शेरबहादेर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आगामी भदौमा हुने भनिएको १४ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।
कोरोनाभाइरसको महामारीकै बीचमा महाधिवेशन कसरी गर्ने भन्ने विषयमा देउवाले बैठकमा पदाधिकारीको राय लिनेछन् । यस्तै वर्तमान राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ र