काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्य टुंग्याउनेबारे छलफल

काठमाडौं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज ११ बजे बस्दैछ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक बस्ने भएको हो । आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमा अध्ययन र छलफल हुने बुझिएको छ । क्रियाशीलमा अन्य दलबाट आएकाहरुको छानविनको विषय उठेको छ । काँग्रेसको १२ साउनमा हुने […]