काठमाडौं : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युब च्यानल मार्फत आउने भएको छ। ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएका कारण ‘सक्किगोनी’को आफ्नै युट्युब च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट आउन लागेको हो।
ओएसआर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युबबाट प्रसारण गर्ने निर्णय गरेको…