म्युजिक नेपालको युट्युब च्यानल ह्याक

काठमाडौं : म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। नेपालको सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल ह्याकरले ह्याक गरेर नाम परिवर्तन गरेको हो । ६९ लाख २० हजारभन्दा बढी सब्सक्राइबर भएको च्यानलको नाम नै 'टेस्ला लाइभ' राखिएको छ।च्यानल ह्याक भए पनि आफ्नो नियन्त्रणमै रहेको म्युजिक नेपालले जनाएको छ। म्युजिक नेपालले राखेका सबै भिडियो जस्ताको तस्तै छ। नाम मात्रै परिवर्तन गरी 'टेस्ला लाइभ' राखिएको छ।  

सम्बन्धित सामग्री

ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’

काठमाडौँ– पछिल्लो समय नेपालमा युट्युब च्यानलहरू ह्याक हुने क्रम बढ्दो छ । ओएसआर डिजिटल, बुढासुब्वा डिजिटल पश्चात पुरानो युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको छ । करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेर ‘टेस्ला लाइभ’ राखेको छ । च्यानल ह्याक पश्चात ह्याकरले ‘टेस्ला लाइभ’ नाम राखेपनि कुनै […]

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।  च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।  म्युजिक नेपाल च्यानलमा...