बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा डिजिटल युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।  बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक गरेर च्यानलको नाम इथेरियम राखिएको छ भने लोगो पनि परिवर्तन गरेर इथेरियमको राखिएको छ । इथेरियम एउटा क्रिप्टोकरेन्सी हो ।  २ वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको थियो...

सम्बन्धित सामग्री

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

काठमाडौं : म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। नेपालको सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल ह्याकरले ह्याक गरेर नाम परिवर्तन गरेको हो । ६९ लाख २० हजारभन्दा बढी सब्सक्राइबर भएको च्यानलको नाम नै 'टेस्ला लाइभ' राखिएको छ।च्यानल ह्याक भए पनि आफ्नो नियन्त्रणमै रहेको म्युजिक नेपालले जनाएको छ। म्युजिक नेपालले राखेका सबै भिडियो जस्ताको तस्तै छ। नाम मात्रै परिवर्तन गरी 'टेस्ला लाइभ' राखिएको छ।

ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’

काठमाडौँ– पछिल्लो समय नेपालमा युट्युब च्यानलहरू ह्याक हुने क्रम बढ्दो छ । ओएसआर डिजिटल, बुढासुब्वा डिजिटल पश्चात पुरानो युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको छ । करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेर ‘टेस्ला लाइभ’ राखेको छ । च्यानल ह्याक पश्चात ह्याकरले ‘टेस्ला लाइभ’ नाम राखेपनि कुनै […]

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको छ ।  म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल  छन् । म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ । तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ । यस अगाडि यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल ख

म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ । ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो । उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम […]

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।  च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।  म्युजिक नेपाल च्यानलमा...

गायक कमल खत्रीको युट्युब च्यानल ह्याक गरेर क्रिप्टोकरेन्सीको लाइभ

काठमाडौं । पछिल्लो समय सेलिब्रिटीदेखि मिडिया हाउससम्मका युट्युब च्यानल ह्याकरको निशानामा परिरहेका छन् । यही क्रममा बिहीबार गायक कमल खत्रीको युट्युब च्यानल पनि ह्याक भएको छ । उक्त च्यानलमा रहेको एउटा गीतबाहेक अन्य सबै कन्टेन्ट गायब भएका छन् । ह्याकरले उक्त च्यानललाई कब्जामा लिंदै ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र इथिरियमको लाइभ गरिरहेको छ । उक्त […]

ओएसआर डिजिटल युट्युब च्यानल ह्याक

काठमाडौं । ओएसआर डिजिटल युट्युब च्यानल ह्याक भएको छ । सोमबार साँझबाट नै युट्युब च्यानल ह्याक भएको हो । ह्याक भएपछि उक्त च्यानलमा रहेका सामग्री हेर्ने सुविधाबाट दर्शक बञ्चित भएका छन् ।  “हिजो साँझबाट च्यानल ह्याक भएको छ । हामी आज मध्याह्नसम्ममा यो समस्याको समाधान हुनेगरी काम गरिरहेका छौं,” ओएसआर डिजिटल...

झरना थापाले कसरी थाहा पाइन् युट्युब च्यानल ह्याक भएकाे?

काठमाडौँ– झरना थापा सधैँजसो बिहीबार बिहान साढे ५ बजे उठिन्। त्यसपछि मोबाइलमा आएका नोटिफिकेशन हेर्न थालिन्। उनले युट्युबमा आफ्नाे चलचित्रको भिडियो हेर्न खोजिन्। तर, अपलोड भएदेखि सधैँ बिहान हेर्दा देखिने भिडियो बिहीबार भने देखिएन। उनलाई अचम्म लाग्यो। आफ्नो डिभाइसमा समस्या आएको हो कि भनेर घरमा भएका अरु डिभाइसबाट पनि चेक गरिन्। तर, भिडियो देखिएन।  भिडियो […]

भिटेनको युट्युब च्यानल ह्याक, सबै भिडियो डिलिट

काठमाडौं : नेपाली र्‍यापर भिटेन(समीर घिसिङ)को युट्युब च्यानल ह्याक भएको छ। च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौ गीत पनि डिलिट भएका छन्। बिहिबार विहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल 'भिटेन म्युजिक' ह्याक भएको हो। ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ। 'यात्रा', 'कथा', 'क्रिमिनल' लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो। विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भन