गायक कमल खत्रीको युट्युब च्यानल ह्याक गरेर क्रिप्टोकरेन्सीको लाइभ

काठमाडौं । पछिल्लो समय सेलिब्रिटीदेखि मिडिया हाउससम्मका युट्युब च्यानल ह्याकरको निशानामा परिरहेका छन् । यही क्रममा बिहीबार गायक कमल खत्रीको युट्युब च्यानल पनि ह्याक भएको छ । उक्त च्यानलमा रहेको एउटा गीतबाहेक अन्य सबै कन्टेन्ट गायब भएका छन् । ह्याकरले उक्त च्यानललाई कब्जामा लिंदै ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र इथिरियमको लाइभ गरिरहेको छ । उक्त […]