इङ्ल्यान्डविरुद्धको फाइनल रोमाञ्चक हुन्छ– भेराट्टी

एजेन्सी। इटालीका मिडफिल्डर मार्को भेराट्टीले इङ्ल्यान्डविरुद्ध युरो–२०२० को फाइनल खेल रोमाञ्चक हुने बताएका छन्। इटालीले आइतबार राती लन्डनको वेम्बली रंगशालामा उपाधिका लागि इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार सम्पन्न सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इङ्ल्यान्डले उपाधि भिडन्त पक्का गरेको थियो। पीएसजीका मिडफिल्डर भेराट्टीले इङ्ल्यान्ड फाइनलको हकदार भएको बताए। इटालीले टाईब्रेकरमा स्पेनलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

सम्बन्धित सामग्री

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

एसिसी प्रिमियर कप: युएईसँगको फाइनल विश्वकप दाबेदारसँग भिड्ने सुन्दर अवसर

काठमाडौँ – गत १६ मार्चमा युएईसँग नेपालले पछिल्लो खेल खेलेको थियो। युएईसँगको त्यो खेल दुबै टिमका लागि एक फाइनल बराबर थियो। उक्त खेलमा नेपालले रोमाञ्चक ९ रनको जित निकाल्यो। नेपालले मौसम खराब हुनुअघि नतिजा डिएलमा आफ्नो अनुकूल पार्दै विश्वकप छनोटको घुमाउरो बाटो टार्‍यो। यद्यपि, युएई पराजयका बाबजुत प्लेअफमा शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगिसकेको छ। […]

रोमाञ्चक जितसँगै आर्मी फाइनलमा

नेपाल पुलिस क्लबलाई रोमाञ्चक दोस्रो सेमिफाइनलमा दुई विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा...

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ […]

म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन […]

कोलकाता आइपिएलको फाइनल प्रवेश‚ चेन्नईसँग भेट

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा फाइनल यात्रा पक्का गरेको छ। तेस्रो पटक आइपिएलको फाइनल पुगेको कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो।पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो। जवाफमा कोलकाताले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कोलकतालाई जितका लागि अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो। जहाँ स्पिनर रविचन्द्रन आश्विनले कसिलो बलिङ गर्दै कोलकातालाई

साफ फाइनल समिकरण रोमाञ्चक

अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।

विश्व टेस्ट च्याम्पियनसिप : फाइनल भीडन्त रोमाञ्चक

काठमाडाैं : विश्व टेस्ट च्याम्पियनसिप भीडन्त रोमाञ्चक बन्दै गएको छ।न्युजिल्यान्डले पाकिस्तान विरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ। प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज २–० ले नै जिते भारतलाई फाइनलका लागि दबाब बढ्ने छ।भारतले ६ मध्ये ३ टेस्ट जित्नुपर्ने दबाब छ। अहिलेको समीकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्डमध्ये २ टिमले फाइनलमा स्थान बनाउने सम्भावना बलिय