रोमाञ्चक जितसँगै आर्मी फाइनलमा

नेपाल पुलिस क्लबलाई रोमाञ्चक दोस्रो सेमिफाइनलमा दुई विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आर्मीले अब उपाधिका लागि एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप : रोमाञ्चक खेलमा आर्मी फाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४–१४ प्रहार भएको थियो । आर्मीको ११ प्र

पुलिसमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा दमकको पसुहाटमा सोमबार भएको पहिलो सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता आर्मीले समूह ‘ए’ को विजेता पुलिसलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गदै उपाधि नजिक […]