प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई

काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् । ‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ […]