नेकपा प्रचण्ड–माधव समूहको बैठकमा १११ सांसद उपस्थित

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका...

सम्बन्धित सामग्री

‘भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, बैठक निर्धारित समयमा बसेन । झण्डै चार घण्टापछि मात्र पेरिसडाडाँमा बैठक शुरु भयो । अनौपचारिक भनिएको बैठक साँझ अवेरसम्म नै चल्यो । एकपछि अर्का नेता बैठक […]

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…

फैसलाको स्वागत गर्दै राजनीतिक दलहरूले भने- मुलुकमा संविधानवाद स्थापित भयो

नेपाली कांग्रेस, नेकपा प्रचण्ड-माधव समूह र जसपाका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाले संविधान र त्यसका उपलब्धिको रक्षा भएको बताएका हुन्

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

८ फागुन, काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ? शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले […]

आमहडताल पूर्ण सफल : प्रचण्ड–माधव समूह

नेकपा प्रचण्ड–माधव समूहले आमहडताल पूर्ण रूपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ प्रेस वक्तव्य जारी गरेर आमहडताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन, सद्भाव,...

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]

नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक बस्दै

१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् …

नेकपाका दुवै समूहमा शक्ति देखाउने होड, वामदेव पनि मैदानमा

१३ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ । मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक […]

प्रदेश २ मा नेकपा : पार्टीका कार्यालयमा ओली, दलको कार्यालयमा प्रचण्ड-माधव समूह

२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फुटको प्रभाव ६ वटा प्रदेशका सरकारमा देखापरे पनि प्रदेश २ सरकारमा त्यसको कुनै प्रभाव छैन् । कारण, यहाँ जनता समाजवादी पार्टीको सरकार छ भने नेकपा प्रतिपक्षीमा । मंगलबार भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेकपा फुटको असर देखापर्‍यो । एक पक्ष कार्यकर्ता भेला गरिरहेका थिए […]

केपी ओलीविरुद्ध किन बनेन कांग्रेस र नेकपाको मोर्चा ?

२० पुस, काठमाडौं । संसद् विघटनविरूद्ध १५ पुसमै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जानकारी दिएको नेकपा (प्रचण्ड–माधव समूह) ले शनिबार एक महिना लामो संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेससँग तालमेल गरेर आन्दोलन गर्ने भनिएको थियो, तर मोर्चाबन्दी सम्भव भएन । आखिर, किन ? पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेसलगायत अन्य दलहरुसँग छलफल गरेर […]