काठमाडौं : अर्घाखाँचीको मालारानीमा छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।माध्यमिक स्तरको विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो।गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएकाे प्रहरीका जाहेरीमा उल्लेख रहेकाे अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। प्रतिवादी शिक्ष