अर्घाखाँचीको एक माध्यमिक विद्यालयका शिक्षकलाई नाबालिक छात्रालाई पटकपटक जबरजस्ती करणी (बलात्कार) गरी गर्भपतन समेत गराएको अभियोगमा पक्राउ गरिएको छ । मालारानी गाउँपालिकाको विद्यालयका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका हुने । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको …