बलात्कारका घटना बाहिरिंदै, पाँच वर्षअघि छात्रा बलात्कार गर्ने प्रिन्सिपल पक्राउ

आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीले आयोजकले आफूलाई पटकपटक बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि वषौं अघि घटेका अन्य घटनाहरु पनि बाहिर आउन थालेको छ । मंगलबार काठमाडौंको सेन्ट लरेन्स कलेजका दुई शिक्षक पक्राउ परेका छन् । यस्तै बिहिबार सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इङ्ग्लिस स्कुलकी विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार …

सम्बन्धित सामग्री

छात्रा बलात्कार आरोपी प्रिन्सिपल पक्राउ

पाँच वर्षअघि छात्रा बलात्कार गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल ३६ वर्षीय राज खड्का भनिने राजकुमार खड्का पक्राउ परेका छन् । विदेश भाग्ने योजनामा रहेका...

विद्यार्थी बलात्कार गरेर भागेका प्रिन्सिपल खड्का पाँच वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् । सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । […] The post विद्यार्थी बलात्कार गरेर भागेका प्रिन्सिपल खड्का पाँच वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यार्थी बलात्कार गरी भागेका प्रिन्सिपल ५ वर्षपछि पक्राउ

काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इङलिश स्कूलका प्रिन्सिपल पक्राउ परेका छन्।सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा लुकिछिपी बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सु

जबर्जस्ती करणी गरी हालसम्म फरार रहेका प्रिन्सिपल पक्राउ

५ वर्षअघि आफ्नै होस्टलमा बस्ने नाबालिगलाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली स्थायी घर भएका ३६ वर्षीय राज खड्का रहेका छन् । खड्काले आफू इटहरीको ब्लुमिङ् लोटस इङ्ग्लिस स्कुलमा प्रिन्सिपल रहँदा सोही स्कुलका अध्ययन गर्ने १५ वर्षीय नाबालिगलाई रेष्टिगेट गरिदिने धम्की दिँदै निरन्तर बलात्कार गरेका थिए । सोहीबारे प्रहरीमा उजुरी परेपछि उनी फरार भएका थिए । राजकुमार खड्का भनिने राज खड्काले बिरामीसमेत रहेकी नाबालिगलाई अन्तिमपटक २०७४ साउन २६ गते जिल्ला सुनसरी जिल्

छात्रा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ

काठमाडौँ – बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरबाट प्रहरीले खड्कालाई पक्राउ गरेको हो। एक युवतीले आफूमाथि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपलले नै बलात्कार गरेको भन्दै […]

पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल खड्का पक्राउ

पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको छ।...

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा ब्लुमिङ लोटसका तत्कालिन प्रिन्सिपल पक्राउ

काठमाडौं, १२ जेठ । इटहरीको ब्लुमिङ लोटस स्कुलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका छन् । कक्षा ९ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई ५ वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालिन प्रिन्सिपल खड्का पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको हो । खड्काले अस्पतालमा उपचारको लागि लैजाने भनेर  सीधै होटेलमा लगेर बलात्कार गरेको […]

धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ

काठमाडौं- धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका९ १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ […]

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटेल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट […]

बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय

छ वर्षअघि इटहरीको एक निजी विद्यालयका प्रिन्सिपल हुँदा छात्रालाई पटकपटक बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय भएको छ।...