१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् । सिनामंगल स्थित होटेलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।  बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी […]

सम्बन्धित सामग्री

विद्यार्थी बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]

बालिकालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दाङ – दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। राप्ती गाउँपालिका–५ स्थित स्टार समिटमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोमवार पक्राउ गरेको हो। बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेको बताएपछि शिक्षकले दुर्व्यवहार गरेको रहस्य खुलेको हो। अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी […]

प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ

१९ असार, गोरखा । मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका-४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन् । नाताले उनीहरु सहदर दाजुभाई हुन् । मापसे गरी मोटरसाइकलमा घर जादै गर्दा लडेपछि सहयोग गर्न पुगेको प्रहरीमाथि उनीहरुले कुटपिट गरेका हुन् । […]

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा शिक्षक पक्राउ

धनगढी – कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिकास्थित सिद्दनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीराज जोशीलाई करणी आरोपमा पक्राउ गरिएको हो। उनलाई भीमदत्त १८ स्थित घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको […]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनमा दुई शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर(१३ गंगानगरस्थित एक विद्यालयका दुई शिक्षक पक्राउ परेका छन्। महिनौं अघिदेखि विद्यालयका छात्राको संवेदनशील अंगहरु सुम्सुम्याएको घटना बाहिर आएपछि उनीहरु पक्राउ परेका हुन्। बिहीबार विद्यालय...

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

झापा – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले ती शिक्षकलाई शनिवार पक्राउ गरेको हो। आइतबार छात्राका तर्फबाट जाहेरी आएपछि सबै कुरा खुलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती शिक्षक पक्राउ परेका हुन्। पक्राउ पर्ने शिक्षक […]

छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जबरजस्ती करणी गरेको आरोपमा मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई पक्राउ गरेको...

बालिकालाई  जबर्जस्ती करणी गरेको आरोपमा  शिक्षक पक्राउ

बाजुरामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाटा नगरपालिका ८ झलारी घरभई हाल बाजुराको कर्णाली एकेडमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका...

यौन शोषणको आरोपमा शिक्षक पक्राउ

छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।