चापागाँउमा महिलालाई उद्यमी तालिम

चापागाउँ- महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् । उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् । प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने […]

सम्बन्धित सामग्री

काभ्रेको मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी तयार

काठमाण्डौ – काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० नयाँ उद्यमी तयार पारेको छ ।  नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक/एक महिना तालिम प्रदान गरेको थियो । त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो ।...

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ । वैशाख १० देखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो । स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी […]

सोलुखुम्बुमा जुस तथा जाम बनाउने तालिम लिएसँगै किसान उत्साही

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जाम र चक्लेट बनाउने तालिम लिनुभएकाे छ । यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको उहाँले बताउनुभएकाे हाे । अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने उहाँकाे तर्क छ । अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना […]

चेम्बरद्वारा महिला उद्यमीलाई तालिम

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तालिमबारे जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी स...

नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम

काठमाडौँ– नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो । १९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइन मार्फत तालिममा सहभागी उद्यमीलाई शनिबार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ […]

समृद्ध नुवाकोटका लागि युवा उद्यमी अग्रसर

नुवाकोट – कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन्। काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन् । विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश […]

महिलालाई उद्यमशिलता तालिम

रुकुम पश्चिममा दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।...

बुटवल उपमहानगरले सीप सिकाउँदै, उद्यमी र व्यवसायी बनाउँदै

समृद्ध बुटवलको संकल्प गर्दै मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिकाले सीप सिकेर उद्यम गर्न चाहेका महिलाका लागि औजार र उपकरण प्रदान गरेको छ ।  तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरेको उपमहानगरले तालिमपछि सीपलाई उद्यममा परिणत गर्न चाहेका यस क्षेत्रका महिला उद्यमी र तेस्रोलिङ्गीलाई सीप अनुसारका सामग्री प्रदान गरेको हो । एक समारोहबीच उद्यमीलाई उपकरण एवं औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलमयुक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक...