काभ्रेको मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी तयार

काठमाण्डौ – काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० नयाँ उद्यमी तयार पारेको छ ।  नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक/एक महिना तालिम प्रदान गरेको थियो । त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो ।...

सम्बन्धित सामग्री

एनसेल र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि महासंघसँग सहकार्य गर्न सम्झौता गरिएको एनसेलले जनाएको छ । १६ चैतमा ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

सफल उद्यमी पुरस्कृत

सिमकोट- जिल्लाभरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन्। अर्गानिक खाद्य पदार्थकाे उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सिमकोट गाउँपालिका-६ मा स्थापना भएको स्ववर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक पुरस्कृत भएको बताए। मूल्यांकन समितिको निर्णयअनुसार उक्त उद्योग छनौट भएर पुरस्कृति भएको […]

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।  महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान...

नेपाली युवा उद्यमी मञ्चले ‘महिला–युवा उद्यमी सम्मेलन– २०२२’ आयोजना गर्दै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन– २०२२ आयोजना गर्ने भएको छ ।

महिला युवा उद्यमी सम्मेलन हुने

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन हुने भएको छ । सो संस्थाले २०१३ देखि नै महिला युवा उद्यमी सम्मेलन गर्दै आएकामा यो वर्षपनि गर्न लागेको हो ।  जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।  यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा ‘बिओण्ड ब्यारिअर’ राखिएको छ ।अन्तर्राष्ट्रिय मजदुर सं

ललितपुरमा उद्यमी महिला मेला हुने

ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ।

१५० महिला उद्यमी वीरजञ्जमा भेला हुने

देशभरका १५० महिला उद्यमी वीरगञ्जमा भेला हुने भएका छन् । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’मा सहभागि हुन देशैभरबाट नेपालभरका उद्यमी महिला सहभागि हुने भएका हुन् ।

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । […]