बुटवल उपमहानगरले सीप सिकाउँदै, उद्यमी र व्यवसायी बनाउँदै

समृद्ध बुटवलको संकल्प गर्दै मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिकाले सीप सिकेर उद्यम गर्न चाहेका महिलाका लागि औजार र उपकरण प्रदान गरेको छ ।  तालिम तथा प्रशिक्षण समेत सञ्चालन गरेको उपमहानगरले तालिमपछि सीपलाई उद्यममा परिणत गर्न चाहेका यस क्षेत्रका महिला उद्यमी र तेस्रोलिङ्गीलाई सीप अनुसारका सामग्री प्रदान गरेको हो । एक समारोहबीच उद्यमीलाई उपकरण एवं औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलमयुक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक...

सम्बन्धित सामग्री

सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष कार्की सम्मानित

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्। शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक...

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।...

ललितपुरमा महिला उद्यमी मेला सुरु

२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् […]

ललितपुरमा भदौ २० देखि महिला उद्यमी मेला हुँदै

ललितपुर- साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो । महासंघले महिलाहरुले उत्पादित सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला–२०८० गर्ने लागेको बताएको छ । […]

सरकारले उद्यमी र स्वरोजगारलाई प्राेत्साहन गर्नुपर्ने उद्यमी युवाहरुकाे जाेड

काठमाडाैं । देशकाे आर्थिक तरक्कीका लागि सरकारले उद्यमी र स्वरोजगारलाई प्राेत्साहन गर्नुपर्ने उद्यमी युवाहरूले बताएका छन् । मिडिया इन्टरनेसनलले मंगलबार काठमाडौंमा गरेकाे अन्तर्क्रियामा सहभागी उद्यमीहरूले आन्तरिक उत्पादन बढाउने प्रभावकारी नीति नलिएसम्म आर्थिक समृद्धिको आकाङ्क्षा पूरा नहुने बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवाहरू नै […]

उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्विट गर्दै उनले उद्यमी व्यवसायी  उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। ‘देशको अर्थतन्त्र, राजनीति, राज्य विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर […]

ब्याजदर वृद्धिविरुद्ध उद्यमी–व्यवसायी

निजी क्षेत्रले ब्याजदर वृद्धिका कारण उद्योगी–व्यवसायी निकै मर्कामा परेको भन्दै दैनिक रूपमा प्रदर्शन गर्न थालेका छन् । भैरहवा, पोखरा, सुर्खेत तथा काठमाडौंमा नै पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध विरोध तथा प्रदर्शन जारी छ । यसैबीच बैंकबाट दसैं बिदामा बाहिरिएको केही निक्षेप पछिल्लो साता फर्केको छ । नेपाल बैंकर्स संघका अनुसार असोज चौथो साता अर्थात् २८ […]

उत्कृष्ट तीन उद्यमी व्यवासायी पुरस्कृत

सिमकोट – हुम्लाका ३ उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन्। उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालय, हुम्लाका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग दिवसको अवसरमा जिल्ला भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने तीन जना उद्यमी पुरस्कृत गरिएको जानकारी दिए । न्यून साधन श्रोतका बावजुद पनि राम्रोसँग उद्योग सञ्चालन गरेर आफूलाई सफल उद्यमी बनाउन सफल व्यक्तिहरुलाई प्रोत्साहन […]

प्रतिष्ठित उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन

२५ साउन, काठमाडौं । नेपालका प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको उपचारका क्रममा  निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार नेपालमा रेस्टुरेन्ट तथा क्याफे कल्चर विकास गर्न कक्षपतिको विशिष्ट […]

व्यवसायी र कामदारको जीवनरक्षा प्राथमिकता : महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएको छ ।कोभिड–१९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु राखेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष श्याम गिरीले महासंघको विभिन्न तहमा ११९ जना उद्यमी संक्रमित रहेको बताए […]