नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम

काठमाडौँ– नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो । १९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइन मार्फत तालिममा सहभागी उद्यमीलाई शनिबार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ […]