ललितपुरमा घातक रसायन मिसाएर ‘स्यानिटाइजर’ उत्पादन गर्ने उद्योग सिल

काठमाडौं । ललितपुरमा घातक रसायन मिसाएर ‘स्यानिटाइजर’ बनाउने उद्योग सिल गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले इमाडोलमा रहेको ‘स्यानिटाइजर’ उत्पादन गर्ने उद्योग सिल गरेको हो ।  महाशाखाको टोलीले सिल गरेको उद्योगमा हजारौं लिटर घातक ‘स्यानिटाइजर’ रहेको प्रहरीले बताएको छ । महाशाखाका एक अधिकारीले भने, “यो कम्पनीले घातक रसायन ‘स्यानिटाइजर’मा मिसावट...

सम्बन्धित सामग्री

दर्ता बेगर चलेको उद्योगको उत्पादन जफत

झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।

जारको पानीमा किरा भेटिएपछि एक उद्योग सिल

काठमाण्डाै – जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा ग...

मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल

सुर्खेत– उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो । कार्यालयले पटक/पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर […]

लेबल नभएका तीन उद्योग सिल

सुर्खेतमा लेबल नलगाएर उत्पादन तथा विक्री गर्ने तीन वटा उद्योग सिल गरिएको छ। अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा समेत पालना नगरेपछि तीन वटा उद्योगहरु सिल गरिएको हो।...

गुणस्तरहिन घ्यू उत्पादन गर्ने दुई उद्योग शील

उत्पादिन गुणस्तरहिन घ्यू उत्पादन गर्ने  दुई  उद्योगमा बारा प्रशासनले  शिल गरेको छ। जिल्लाको फेटा गाउँपालिकामा रहेको गहवामाई बेकरी सर्टिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योग  शिल गरिएको हो। गुणस्तरहिन...