कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन

कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ। नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो।

सम्बन्धित सामग्री

उत्तरी मोरङका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन

इटहरी । उत्तरी मोरङको जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन भएको छ । उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा रहेका राईको ४ बजे निधन भएको उनका छिमेकी तथा स्थानिय शिक्षक राजु खड्काले बताए । खड्काका अनुसार राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो । कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण […]

कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

काडमाडौं : त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको जानकारी दिए। सहप्राध्यापकद्वय किशोर महर्जन र डाक्टर शेरजङ्ग खड्का, उप-प्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नव

कोरोनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए । सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्...

त्रिलोक स्कुलका प्राचार्य खनालको निधन

त्रिलोक चिल्ड्रेन एकेडेमी बालाजुका संस्थापक प्राचार्य नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोरोना सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।  यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना हुनुभएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए।  विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए । उनी नेपाली विषयका शिक्षक थिए। स्व खनालका बुबाआमा, पत्नी र...

गुल्मीका दिवंगत संक्रमितको सम्पर्कमा आएका एक जनामा देखियो कोरोना

गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना देखिएको छ। जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ वर्षीय शिक्षक केही दिनअघि रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएका थिए।  निधन भएका ती पुरुषको सम्पर्कमा आएका एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्...