त्रिलोक स्कुलका प्राचार्य खनालको निधन

त्रिलोक चिल्ड्रेन एकेडेमी बालाजुका संस्थापक प्राचार्य नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोरोना सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।  यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना हुनुभएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए।  विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए । उनी नेपाली विषयका शिक्षक थिए। स्व खनालका बुबाआमा, पत्नी र...

सम्बन्धित सामग्री

साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण

काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ ।  सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ […]

शिक्षासेवी राजवंशीको स्मरणमा श्रद्धाञ्जलि सभा

काठमाडौं । नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण योगदान दिएका शिक्षासेवी,सामाजिक अभिन्यता एवं सिद्धार्थ वनस्थलि इन्स्टिच्युट बालाजुका संस्थापक प्राचार्य स्वर्गिय लक्ष्मण राजवंशीको असामयिक निधन भएको ६ महिनाको अवसरमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । सिद्धार्थ वनस्थलि इन्स्टिच्युट द्धारा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहभागीहरुले स्वर्गीय राजवंशीले देशको शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदान उच्च रहेको बताउदै स्कुल […] The post शिक्षासेवी राजवंशीको स्मरणमा श्रद्धाञ्जलि सभा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शिक्षाविद् अंगुरबाबाकाे ८८ वर्षकाे उमेरमा निधन

काठमाडाैं : शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको निधन भएको हो।   विभिन्न रोगबाट पीडित जोशीको उपचारकै क्रममा बाँसबारीस्थित न्युराे अस्पतालमा निधन भएको परिवारले जनाएको छ। पद्मकन्या कलेजकी प्राचार्य रहेकी उनले  तत्कालीन बडामहारानी ऐश्वर्यलाई पढाएकी थिइन्।  तारागाउँ विकास सम...