गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना देखिएको छ। जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ वर्षीय शिक्षक केही दिनअघि रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएका थिए।
निधन भएका ती पुरुषको सम्पर्कमा आएका एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्...