इटहरी । उत्तरी मोरङको जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन भएको छ । उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा रहेका राईको ४ बजे निधन भएको उनका छिमेकी तथा स्थानिय शिक्षक राजु खड्काले बताए । खड्काका अनुसार राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो । कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण […]