नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र […]

सम्बन्धित सामग्री

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल र कतारका निजीक्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ।

नेपाल–कतार सम्बन्ध प्रवर्द्धनका सम्भावना

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुईदिने भ्रमणका लागि मंसिर ६ गते उनी नेपाल आउँदै छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणले सम्बन्धित देशबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउने उद्देश्य राखेको छ । कतार नेपाली कामदारका लागि […]

नेपाल-कतार आर्थिक सम्बन्ध : प्रवर्द्धनका पर्याप्त सम्भावना

केही समयअगाडि नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत भएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कतारका श्रममन्त्रीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्नेबारे सहमति भएको हो । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे कतारी पक्षलाई जानकारी गराएका थिए । उक्त मस्यौदालाई छिट्टै अन्तिम […]

नेपाल-कतार श्रम सम्झौता नवीकरण गर्न सहमति

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन्। कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको छ।मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए। सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत

काठमाडौं । लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति जनाएको हो । सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […] The post श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल, कतार र अमेरिकाका कम्पनीले निर्माण क्षेत्रमा सहकार्य गर्ने

नेपाल, कतार  अमेरिकाका कम्पनीबीच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसाय क्षेत्रमा काम गर्ने सम्झौता भएको छ । नेपालको एसवन ग्रुप अफ कम्पनी, कतारको एस वीजी कन्ट्राक्टिङ संघबीच सहकार्यको सम्झौता भएको हो ।एसवन ग्रुप नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको कम्पनी हो । यस्तै, एम्प्लीफाई डेब्लप्मेण्टले अमेरिकामा सिटि प्लानर तथा डेब्लपरको काम गर्दै आएको छ । यसैगरी, एस वीजी एन्ट्राक्टिङ संघ  कतारमा निर्माण क्षेत्रमा काम गरिरहेको छ । यी तीन वटा कम्पनीले भ

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

काठमाडौं, मंसिर ११। आगामी साता हुन गइरहेको नेपाल–कतार संयुक्त कार्य समितिको बैठकमा नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने भएको छ। काठमाडौंमा कतारको राजदूतावासका साथै भिसा सेन्टर स्थापना भइसकेको भए पनि रोजगारीका लागि कतार जाने श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो रहँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खोलिएको हो। मंसिर १६ र १७ गते काठमाडौंमा हुन […]

कतार प्रहरीमा भर्ना प्रक्रिया म्यानपावर कम्पनीबाटै

काठमाडौँ । श्रम मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कतारको प्रहरी सेवामा म्यानपावर कम्पनीबाटै नेपाली कामदार भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन दोहास्थित दूतावासलाई निर्देशन दिएका छन् । कतारको प्रहरी सेवामा भर्नाका लागि माग आए पनि कुन कानुनमा टेकेर पठाउने भन्ने विषयमा निर्णय हुन सकेको थिएन । ‘नेपाल–कतार श्रम सम्झौता, वैदेशिक रोजगारसम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, कतारको […]