नेपाल–कतार सम्बन्ध प्रवर्द्धनका सम्भावना

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुईदिने भ्रमणका लागि मंसिर ६ गते उनी नेपाल आउँदै छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणले सम्बन्धित देशबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउने उद्देश्य राखेको छ । कतार नेपाली कामदारका लागि […]