नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

काठमाडौं, मंसिर ११। आगामी साता हुन गइरहेको नेपाल–कतार संयुक्त कार्य समितिको बैठकमा नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने भएको छ। काठमाडौंमा कतारको राजदूतावासका साथै भिसा सेन्टर स्थापना भइसकेको भए पनि रोजगारीका लागि कतार जाने श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो रहँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खोलिएको हो। मंसिर १६ र १७ गते काठमाडौंमा हुन […]