कतार प्रहरीमा भर्ना प्रक्रिया म्यानपावर कम्पनीबाटै

काठमाडौँ । श्रम मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कतारको प्रहरी सेवामा म्यानपावर कम्पनीबाटै नेपाली कामदार भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन दोहास्थित दूतावासलाई निर्देशन दिएका छन् । कतारको प्रहरी सेवामा भर्नाका लागि माग आए पनि कुन कानुनमा टेकेर पठाउने भन्ने विषयमा निर्णय हुन सकेको थिएन । ‘नेपाल–कतार श्रम सम्झौता, वैदेशिक रोजगारसम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, कतारको […]