भरतपुर मेयरकप क्रिकेट– चितवन र काठमाडौं फाइनलमा

राकेश तिमल्सिना, चितवन चितवन र काठमाडौं भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिगको अन्तिम खेलमा चितवनले ललितपुरलाई र काठमाडौंले मकवानपुरलाई हराउदै फाइनल एकअर्कासँगको भेट पक्का गरेका हुन् । काठमाडौं समूह ‘ए’ र चितवन समूह ‘बी’ को विजेता बन्दै अन्तिम दुईमा पुगेको हो । काठमाडौंले मकवापुरलाई ५९ […]

सम्बन्धित सामग्री

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

२० चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण अनुगमन गरी वर्षायामको विद्युत् […]

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै

काठमाडौं, २३ असोज । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको छ । अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे […]

भरतपुर महानगरमा शनिबार बिहान ९ बजेदेखि मतगणना

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ । […]

चितवन एमालेको आरोप : भरतपुर महानगरमा आर्थिक चलखेल भयो

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव

भरतपुर आएर फर्किए प्रचण्ड

१३ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर आएर फर्किएका छन् । भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएका हुन् । उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि आएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए […]

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो

६ वैशाख, चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् । मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् । ‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ […]

भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने

काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् । यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि […]

प्रचण्डले भने : भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी रहन्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुको दाबी रहेको बताएका छन्। बुधवार चितवन पुगेका प्रचण्डले गठबन्धनबिच तालमेलबारे कुरा गर्दै भरतपुर महानगरमा माओवादी केन्द्रको दाबी रहने बताएका हुन्। हाल भरतपुर महानगरपालिकको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाल छिन्। प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा…

माओवादी अध्यक्ष दाहाल चितवन जाँदै

काठमाडौं, चैत १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुन चितवन जाँदैछन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न दाहाल गृह जिल्ला जान लागेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निमार्ण भएको कभर्टहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।