भरतपुर महानगरमा शनिबार बिहान ९ बजेदेखि मतगणना

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ । […]

सम्बन्धित सामग्री

चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना अन्योलमा

भरतपुर- चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका थिए। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ। नेपाली […]

चितवन क्षेत्र नं १ को मतगणना सुरु

भरतपुर- चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो। पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना […]

भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं– चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग […]

चितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै

३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ । निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । […]

बेन्च र कुर्चीको विवादमा भरतपुरको मतगणना अझै सुरु हुन सकेन

भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन ।  यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मतगणना सुरु हुने जनाएका थिए । अहिले पनि सर्वदलीय छलफल चलिरहेको...

काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ ।

भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ।  मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धा

६ वटा महानगरपालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने

काठमाण्डाै - ६ वटा महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुने भएको छ । काठमाण्डौमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।  चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि  मात्रै हुने भएको हो । मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्...

रेनु भर्सेन विजय : बिहान ८ बजेदेखि भरतपुरको मतगणना सुरु हुँदै

चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी  मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ । भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल

भरतपुरको मतगणना शनिबार विहान ८ बजेदेखि

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । २९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।