आज गाईजात्रा

ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा सोमबार गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ । मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई […] The post आज गाईजात्रा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइँदै (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने […]

तस्बिरमा हेर्नुहोस् कीर्तिपुरको गाईजात्रा

काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्न रुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा म

काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो। तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत…

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल साउन महिनाको २७ गते शुक्रबार । आज गाईजात्रा र जनैपूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आजकै दिन भएका अन्य मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–१. गाईजात्रा र जनैपूर्णिमा मनाइयोशुक्रबार परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्

‘मेरो रोजाइ खानपिन मुक्ति मोर्चा’

२७ साउन, काठमाडौं । आज गाईजात्रा पर्व । हास्यव्यंग्यात्मक कार्यक्रम गरी यो पर्व मनाइँदै छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रम आयोजना समेत हुन्छन् । हामीले चाहिं गाईजात्रा पर्वको अवसर पारेर कलाकार मनोज गजुरेलसँग कुराकानी गरेका छौं : तपाईं एक दिनको लागि […]

आज गाईजात्रा पर्व मनाइँदै, यस्ताे छ धार्मिक विश्वास

काठमाडाैँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी […]

आज गाईजात्रा पर्व मनाइँदै

ललितपुर : गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यङ्ग्यात्मक प्रदर्शन गर्दै शुक्रबार काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदैछ।शुक्रबार सूर्योदय पूर्णिमा तिथि भएपनि त्यसपछि प्रतिपदा तिथी भएकाले नेपाल पन्चाङ्ग निर्णायक समितीले यही दिन गाइ जात्रा मनाउन भनेको हो। विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ। गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ।मरेका

आज गाईजात्रा मनाइँदै

आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो  । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका न

साताका कार्टून : गाईजात्रा विशेष

आज गाईजात्रा । गाईजात्राका दिन विभिन्न व्यंगात्मक प्रस्तुतीहरु गर्ने प्रचलन छ । राजनीतिक क्षेत्रमा पनि यस्ता व्यंग्यात्मक प्रस्तुतीहरु पञ्चायतकालदेखि नै हुँदै आएका थिए । यसै सन्दर्भमा हाज हामीले यहाँ   उमेशचन्द्र अधिकारीद्वारा सिर्जित केही कार्टूनहरु प्रस्तुत गरेका छौं ।कार्टून १कार्टून २कार्टून ३कार्टून ४कार्टून ५कार्टून ६

आज गाईजात्रा

आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै सोमबार साँझदेखि सुरु भएको छ । श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरु हुने संस्कृतिकर्मी ओम द्यौभडेलले बताए ।