कांग्रेस सहमहामन्त्रीः मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर विजयी

कांग्रेस सहमहामन्त्री मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर विजयी भएका छन् । प्रतिस्पर्धी शेख वकिललाई पराजित गर्दै मन्सुर विजयी भएका हुन् ।  फर्मुल्लाले २७७६ र प्रतिस्पर्धी शेख वकिलले १८७१ मत ल्याए ।  फर्मुल्ला देउवा पक्षका हुन् भने शेख कोइराला प्यानलका हुन् ।  यसअघि पिछडिएको क्षेत्रतर्फ बद्रि पाण्डे, खस/आर्यमा किशोरसिंह राठौर, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसले कहिल्यै दुई जिब्रे कुरा गर्दैनः फर्मुल्लाह मन्सुर

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एमसीसी नेपालको हितका लागि सम्झौता भएकाले आफ्नो पार्टीको पोजिसन क्लियर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मन्सुरले भने, “कम्युनिस्ट पार्टीमा को राष्ट्रवादी, को राष्ट्रघाती भन्ने झगडा छ । उनीहरुलाई आफ्नै विगतका कारण […]

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।सभापति शेरबहादुर देउवा प्यानलका मन्सुरले डा.शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई हजार सात सय ७६ मत र शेखले एक हजार आठ सय ७१ मत प्राप्त गरेका छन्।कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा महिला सहमहामन्त्री डीना उपाध्याय, जनजाति सहमहामन्त्री भीष्मराज आङदम्बे, दलिततर्फको सहमहामन्त्रीमा जी

मुस्तलिमतर्फको सहमहामन्त्रीमा मन्सुर विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका उनले मुस्लिम कलस्टरबाट शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले २७७६ मत प्राप्त गरेका...

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुरले २७७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले १८७१ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । अनौपचारिक रुपमा मतपरीणामबारे सुचना आएपनि औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।-File Photo […]

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ १०२९ मतसहित मन्सुर अग्रस्थानमा

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १९०० मतगणना हुँदा उनले १०२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले ८२९ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ मन्सुर अगाडी

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १२५८ मतगणना हुँदा उनले ७२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले ५२९ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मधेसीतर्फ महेन्द्र यादव, […]

कांग्रेस संस्थापन पक्षले टुंग्यायो सहमहामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्रीका उम्मेदवारहरू टुंग्याएको छ ।  जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मान विश्वकर्मा, मधेशीबाट महिन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठोर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय उम्मेदवार बन्ने तय भएको हो ।  संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापति, उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्री भने टुंगिन बाँकी छ ।

कांग्रेस महाधिवेशन अपडेट : दिउँसो ३ बजेसम्ममा क-कसले दिए उम्मेदवारी?

काठमाडौं : नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता गर्नेक्रम जारी छ। दिउँसाे साढे २ बजेसम्म सभापतिमा कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचन समितिका अनुसार उपसभापतिमा महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन्। सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा‚ बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै केन्द्रीय सदस्य (अपाङ्गता

काँग्रेस सहमहामन्त्रीमा २ बजेसम्म ४ जनाको उम्मेदवारी

नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि शनिबार २ बजेसम्म ४ नेताको उम्मेदवारी परेको छ । दलित कोटातर्फ मान विश्वकर्मा, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, थारु कोटा तर्फबाट सुरेन्द्र प्रसाद चौधरी र पिछडिएका क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस महाधिवेशनबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ।  निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि साँझ ५ बजेसम्मको समय दिएको छ भने नेताहरु आफ्नो प्यानल तय गर्न व्यस्त रहेकाले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्ने क