काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ १०२९ मतसहित मन्सुर अग्रस्थानमा

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १९०० मतगणना हुँदा उनले १०२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले ८२९ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

सम्बन्धित सामग्री

चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँ ४१ हजार ५ सय ४ मतसहित अगाडि हुनुहुन्छ। लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि हुनुहुन्छ। श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाउनुभएको छ । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाउनुभएको छ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका […]

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

–कालिका खड्का नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब उहाँले छैटाँै पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश […]

रुकुमपश्चिम : अर्थमन्त्री शर्मा ५३६१ मतसहित अग्रस्थानमा

रुकुम पश्चिमबाट उम्मेदवारी दिएका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पाँच हजार तीन सय ६१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार नन्दराम देवकोटाले दुई हजार दुई सय ८ मत ल्याएका...

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।  नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।

कैलाली–४ मा ७०३ मतसहित बलायरको अग्रता

धनगढी : कैलाली क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली कांग्रेस) वीरबहादुर बलायर ७०३ मतसहित अग्र स्थानमा छन्। अहिलेसम्मको गणनामा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६०५ मत पाएका छन्।

डडेल्धुरामा देउवा २३९ मतसहित अगाडि, सागर ढकाललाई ९७ मत

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएकाे छ । ५ सय मत गन्दा देउवाले २३९ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

लोकप्रिय मतसहित रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि खुला केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खतिवडा पाँचौ लोकप्रिय मतसहित विजयी भएका हुन् । पटक पटक केन्द्रीय सदस्य र मन्त्री बनेका नेताहरुलाई पछि पार्दै खतिवडाले पाचौं लोकप्रिय मत प्राप्त गरेका छन् । आइतवार सार्वजनिक अन्तिम नतिजामा खतिवडाले २ हजार ८ सय ३२ मत प्राप्त गरेका हुन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून मन्त्री दिलेन्द्र बडू, पटक पटक केन्द्रीय सदस्य निर्वाचित...

देउवाका भतिज प्रकाश सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाश स्वकीय सचिवसमेत हुन् । प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका हुन् ।खुलातर्फबाट प्रतिस्पर्धा गरेका प्रकाशले ३ सय ३ मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।गत आम निर्वाचनमा देउवा पत्नी आ

ईन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिका लागि सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं, ७ मंसिर । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा भएको प्रतिनिधिसभा क्षेत्रअन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ बाट ईन्द्रबहादुर बानियाँ सर्वाधिक मतसहित विजयी भएका छन्। आज (मंगलबार) सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानबाट प्रत्यक्ष खाल्लातर्फ बानियाँ सर्वाधिक मतसहित निर्वाचित भएका छन् । उनले ६७६ मत प्राप्त गरेका छन् । […]