कांग्रेस संस्थापन पक्षले टुंग्यायो सहमहामन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन पक्षले सहमहामन्त्रीका उम्मेदवारहरू टुंग्याएको छ ।  जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मान विश्वकर्मा, मधेशीबाट महिन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठोर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय उम्मेदवार बन्ने तय भएको हो ।  संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापति, उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्री भने टुंगिन बाँकी छ । 

सम्बन्धित सामग्री

कांग्रेस बैठक बीचमै छाडेर निस्किए शेखर

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला निस्किएका छन् । आफ्नो समूहले माग गरे अनुसार ४ सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बैठक नै छाडेर हिँडेका हुन् । शेखर पक्षले बागमती […]

प्रदेश संसदीय दलमा शेखर–गगन समूहलाई धक्का, ६ प्रदेशमा दलको नेतामा संस्थापन पक्ष

संस्थापन पक्ष बलियो रहेको सुदूरपश्चिममा दलको नेता चयन हुन बाँकी, चारवटा प्रदेशमा शेखर–गगन समूहले उम्मेदवार नै बनाउन सकेन  पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश...

सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्ष

१८ पुस, काठमाडौं । संसदीय दलको नेता चयन भएका छ प्रदेशमा कांग्रेसको संस्थापन पक्ष हाबी भएको छ । सुदूरपश्चिम बाहेकका प्रदेशमा संसदीय दलको नेता चुनिँदा दुई स्थानमा मात्रै संस्थापनइतरले उम्मेदवार बनाएको थियो । प्रदेश १ मा केदार कार्की र गण्डकीमा भोजराज अर्याल बाहेक अन्यत्र संस्थापनइतरले उम्मेदवार बनाएन । सुदूरपश्चिममा संस्थापनइतरका सांसदको संख्या न्यून रहेकाले उक्त […]

कांग्रेस कपिलवस्तुको विवाद उत्कर्षमा : एक अर्कालाई कारवाहीको सिफारिस

कपिलवस्तु :  अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्। स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ।क्षेत्र न ३ मा उम्मेदवार अभिषेक प्रताप साहले संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति अब्दुल कलामसहित १५ जनालाई कारवाहीको लागि सभापति  समक्ष सिफारिस गरेका छन्। जिल्ला सभापति कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम रायमाझी, क्षेत्रीय

नेपाल प्रेस युनियनकाे अध्यक्षमा लम्साल

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्।हेटौँडामा भएको महाधिवेशनको आइतबार भएको अन्तिम मतगणनाबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहितले विजय हासिल गरेका हुन्।अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन पक्ष पराजित भएकाे छ। अध्यक्षमा संस्थापन पक्षकी अनिता विन्दुलाई लम्सालले हराएका हुन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरे।उपाध्यक्षमा नकुल अर्य

संस्थापन पक्ष चुनाव हार्ने भएपछि सर्लाही कांग्रेसको अधिवेश स्थगित

सर्लाही । सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदका लागि सोमबार हुनुपर्ने मतदान स्थगित भएको हो । कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री […] The post संस्थापन पक्ष चुनाव हार्ने भएपछि सर्लाही कांग्रेसको अधिवेश स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस संस्थापन इतरका सभापतिका चार आकांक्षी छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री सशांक कोइराला र सभापतिका आकांक्षी विमलेन्द्र निधि सहभागी छन्। त्यस्तै, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, रामकृष्ण यादव, प्रदीप पौडेल, बलबहादुर केसीलगायत बैठकमा सहभागी छन्। उम्मेदवार […]

सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ । विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ ।  कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिर...

कांग्रेस महाधिवेशन : उम्मेदवार छनोट पेचिलो बनेपछि प्रदेश १ को उद्घाटन स्थगन

विराटनगर  : उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को उद्घाटन समारोह स्थगित भएको छ।नेतृृत्व चयनका लागि नेताहरूले उम्मेदवार तय गर्न सकस भएपछि बिहीबार दिउँसो २ बजे हुने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगन भएको हो।उद्घाटन सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रमस्थलमा उपस्थित भएको करिब साढे २ घण्टापछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन स्थगित भएको जानकारी दिए।उम्मेदवार छनोटका लागि संस्थापन पक