कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन्।सभापति शेरबहादुर देउवा प्यानलका मन्सुरले डा.शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले दुई हजार सात सय ७६ मत र शेखले एक हजार आठ सय ७१ मत प्राप्त गरेका छन्।कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा महिला सहमहामन्त्री डीना उपाध्याय, जनजाति सहमहामन्त्री भीष्मराज आङदम्बे, दलिततर्फको सहमहामन्त्रीमा जी

सम्बन्धित सामग्री

नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन काठमाडौंमा सुरु (तस्बिरहरु)

काठमाडौं,७ असोज । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । महाधिवेशनमा ४१ जिल्ला र […]

मुस्तलिमतर्फको सहमहामन्त्रीमा मन्सुर विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका उनले मुस्लिम कलस्टरबाट शेखर कोइराला प्यानलका शेख वकिललाई पराजित गरेका हुन्। मन्सुरले २७७६ मत प्राप्त गरेका...

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको मुस्लिम सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुरले २७७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले १८७१ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । अनौपचारिक रुपमा मतपरीणामबारे सुचना आएपनि औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।-File Photo […]