हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिँदै मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिकास्थित दार्मसम्म सडक जोडिएको छ । सडक पुगेपछि झन्डै २ दिनको पैदल यात्रा करिब ५ घण्टामा छोटिएको छ ।
११ भदौ, पोखरा । चीनले पृथ्वी राजमार्ग बनाइदिएपछि मात्रै काठमाडौं र पोखरा सडक सञ्जालमा जोडियो । जानकारहरुका अनुसार पोखरादेखि मुस्ताङ कोरालासम्मै चीनकै लगानीमा सडक पुर्याउने योजना थियो, तर दक्षिण भारत तथा केही शक्ति समूहको विरोधका कारण बागलुङमै टुंगियो र भूपि शेरचन राजमार्ग बन्यो । गोरखालाई आर्थिक गतिविधिको शहर नारायणगढसँग जोड्ने सडक पनि चीनकै लगानीमा बनेको […]
शुक्लाफाँटा नगरपाालिका-१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।
शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।“घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो”, उनले भने, “घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नुपर्दथ्यो ।” खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।“अर्काको खेत भएर जनावरलाई डोहोर्याएर लैजा
जुम्लाजुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]
जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]
जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]
राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा राजधानी समाचारदाता 1 min ago 0 21/11/2018 डोल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट डोल्पा सडकको उद्घाटन गरेका छन् । जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १०३ दशमलव ४…