११ भदौ, पोखरा । चीनले पृथ्वी राजमार्ग बनाइदिएपछि मात्रै काठमाडौं र पोखरा सडक सञ्जालमा जोडियो । जानकारहरुका अनुसार पोखरादेखि मुस्ताङ कोरालासम्मै चीनकै लगानीमा सडक पुर्याउने योजना थियो, तर दक्षिण भारत तथा केही शक्ति समूहको विरोधका कारण बागलुङमै टुंगियो र भूपि शेरचन राजमार्ग बन्यो । गोरखालाई आर्थिक गतिविधिको शहर नारायणगढसँग जोड्ने सडक पनि चीनकै लगानीमा बनेको […]