कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो

जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]

सम्बन्धित सामग्री

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

कर्णाली प्रदेशको दुुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड […]

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

जुम्ला । कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब […]

सडक सञ्जालमा जाेडियाे हुम्ला, मुख्यमन्त्रीले सम्झे बाल्यकाल

बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म निर्माण गरेकाे ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारकाे स्वामित्वमा आएकाे छ ।

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाजुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई  सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्ध

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्ला लगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका […]

‘अर्को दसैँसम्म हुम्ला सडक सञ्जालमा’

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालु–लैफुदेखि हुम्लाको सल्लीसल्ला र महाकाली करिडोरअन्तर्गत दार्चुला टिंकर सडक आयोजनाको विकास तथा प्राविधिक समितिकी सभापति कल्याणीकुमारी खड्काले निरीक्षण गरेकी छिन् । राष्ट्रिय सडक सञ्जालसँग...

हुम्लाको सदरमुकाम सिमकोट ६ महिनामा राष्ट्रिय सडक सञ्जालसँग जोडिने

सिमकोट– आगामी ६ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माण प्रक्रिया अगाडि बढेपछि सदरमुकाम जोडिने बाटो खुलेको हो। पुससम्म हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए। सरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड […]

सिमकोटमा छ महिनामा जोडिन सक्छ सडक सञ्जाल

आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको