कञ्चनपुरको गणेशपुर ५५ वर्षपछि सडक सञ्जालमा जोडियो

शुक्लाफाँटा नगरपाालिका-१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।