दाङ : यस वर्षको दशैंका लागि दाङबाट ६०० वटा खसीबोका काठमाडौं पठाउने तयारी भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीलेका अनुसार मूल्य निर्धारण गर्न पत्र आइसकेको बताए। प्रमुख जिल्ला अधिकारी, भेटनरी प्रमुख र खाद्य कार्यालयको सदस्य सविच रहेर केही दिनमा मूल्य निर्धारण गर्ने समेत उनको भनाइ छ।गत वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ निर्धारण गरिएको थियो। कृषि र सहकारीमार्फत खसीबोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्