माघ ७ अघि प्रदेश सांसदको सपथ नभए राष्ट्रियसभाको निर्वाचन के हुने ?
‘राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामवाली सार्वजनिक गर्नुअघि नै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको अन्तिम परिणाम बुझाउनु पर्छ । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम नबुझाए आयोगले कसरी मतदाता नामावली सार्वजनिक गर्न सक्छ ?’
रिक्त हुन लागेका २० मध्ये १९ राष्ट्रियसभा सदस्य पदमा बुधबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरुमा नाफा घाटाको हिसाबकिताब सुरु भएको छ । सातै प्रदेशमा भएको निर्वाचनका क्रममा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । यद्यपि मतभारका हिसाबले तुलनात्मक रुपमा बलियो रहेको गठबन्धनलाई चकित तुल्याउँदै एक सीटमा एमालेका उम्मेदवार विजयी भए भने अर्का एक जना बराबरी मत ल्याएको अवस्थामा गोलाप्रथाबाट नतिजा गठबन्धनको पक्षमा गएको थियो ।सत्तारुढ गठबन्धनमा भएको अन्तरघातबा
काठमाडौं, पुष २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनबाट एमालेका लागि प्रतिकूल परिणाम आउन सक्ने बताउनु भएको छ । पार्टीका ६१ वटा जिल्ला अधिवेशनको शुक्रबार राजधानीमा भर्चुअल उद्घाट्न गर्दै ओलीले राष्ट्रियसभाको परिणाम प्रतिकूल आउन सक्ने बताउनुभयो । हिजोको जनमतको दुरुपयोग भईरहको भन्दै उहाँले यो नै एमाले माथिको […]
दाङ : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। कार्यालय स्थापनासँगै विधिवत् रूपमा राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ३ जनाका लागि निर्वाचन हुन लागेको
काठमाडौं, २ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगलाई माघ १२ गते गर्नको लागि राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको हो । राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाली आगामी फागुन २० गते समापन हुँदैछ । तीमध्ये १९ जना सांसदको चुनाव हुन्छ । रामनारायण बिडारी भने राष्ट्रपतिबाट […]
सरकारले आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शको आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालसहित २० जनाको पदावधि आगामी फागुन २० गतेदेखि सकिने भएपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार सो अघि नै चुनाव गर्न लागेको हो । जसअनुसार १९ पदमा चुनाव हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने गर्छन् ...
नयाँ संविधानको व्यवस्था बमोजिम नागरिकता ऐनमा परिवर्तन गर्नुपर्ने भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ पछि बनेको केपी ओली नेतृत्वको सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई