संघीय सांसदहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २८ पुष । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ। सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा एमालेका सांसद् अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने अन्तिममा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ। हर्नुहोस् नामावली :  

सम्बन्धित सामग्री

त्रिविको दीक्षान्तमा पुरस्कृत हुनेहरूको नाम सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाउनुभएको छ …

दोहोरी आइडल’का उत्कृष्ट प्रतियोगीको नाम सार्वजनिक

दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीहरूको नाम सार्वजनिक गरेको छ।नेपाल नेटवर्क टेलिभिजनले को आयोजनामा भईरहेको ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीको नाम सार्वजनिक गरेको हो।...

एसिसी प्रिमियर कपको लागि नेपाली टोलीको नाम सार्वजनिक

नेपालमा हुन गइरहेको एसिसी प्रिमियर कप क्रिकेटको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

धेरै सम्पत्ति हुने मान्छेकाे नाम सार्वजनिक गराैं: प्रेम सुवाल

उनले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताए।

पिपल्स च्वाइस विधाका खेलाडीको नाम सार्वजनिक

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र […]

खेलाडीको नाम सार्वजनिक

शुक्रबार हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि दुई सय ४२ खेलाडीको नाम सार्वजनिक भएको छ।...

पारिश्रमिक नदिनेको नाम सार्वजनिक गर्ने परमिताको चेतावनी

काठमाडौं : अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूले गरेको कामको पारिश्रमिक समयमा नपाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काम गराएर पारिश्रमिक समयमा नदिए नाम सार्वजनिक गर्ने चेतावनी पनि दिएकी छन्।परमिताले आफूले गरेको एउटा फिल्मको पारिश्रमिक एक वर्षपछि मात्र पाएको पनि बताएकी छन्।आफू दिक्क भइसकेको र अब नसहने चेतावनी दिँदै उनले लेखेकी छन्, 'म आजित भइसकेँ। अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’नेपालमा मोडलिङ तथा अभिनय क्ष

कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

काठमाण्डाै – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको त्यहाँका प्रतिनिधिको नाम समावेश नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ । हेर्नुस् नामावली :

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।  पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो । यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ ।

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।  पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका नुवाकोट, धादिङ, चितवन,ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको हो ।यसअघि समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।  केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकि