यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्ने ८८१ सांसद [फोटोसहित]

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा भाग लिने मतदाताको फोटोसहितको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनमा मतदान गर्ने योग्यता भएका ८८१ सांसदको नामावली सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : अहिलेसम्म ८१३ मत खस्यो, मतदान अन्तिम चरणमा

काठमाडाैं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् । जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश […]

राष्ट्रपति निर्वाचन– ओलीले गरे मतदान

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।ओलीले नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको मतदान केन्द्रमा पुगेर राष्ट्रपति चयनका लागि मतदान गरेका हु्न् । मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । ‘नयाँ […]

राष्ट्रपति निर्वाचन : ४२९ मत खस्यो

काठमाडौं, २५ फागुन । अगामी राष्ट्रपतिका लागि मतदान अहिले जारी रहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदानका क्रममा अहिलेसम्म ४२९ मत खसेको छ। पौने १२ बजेसम्म संघीय संसद्‍तर्फ २१९ र प्रदेश सभासदस्यतर्फ २१० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस्तो देखियो राष्ट्रपति निर्वाचन (फोटोफिचर)

बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।...

राष्ट्रपति निर्वाचन : आयोगले तयार पार्यो मतदान केन्द्र

काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य म

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

एजेन्सी – श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ। आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस […]

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

श्रीलंकाको संसदले आज  नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।  अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी म

भारतमा राष्ट्रपति निर्वाचन सम्पन्न, २१ जुलाईमा मतपरिणाम आउने

भारतमा राष्ट्रपति पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् । आयोगका अनुसार ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ ।भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भ

फिलिपिन्समा राष्ट्रपति निर्वाचन

एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् । निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।