काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । १२०० गन्दा कसले कति मत ल्याए ?१) राजीव बिक्रम शाह ७१३२) कर्ण ब बुढा ५६१३) हृदयराम थानी ५७२४) दिनबनधु श्रेष्ठ ३८९५) नारायण भट्टराई ९६महिला तर्फ१) जानकी सिह ६५९२) मैना कार्की ५१३

सम्बन्धित सामग्री

एमाले कर्णाली अध्यक्षमा गुलावजङ शाह विजयी, अन्य पदमा को ?

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलावजङ शाह विजयी भएका छन् । अर्का उम्मेदवार मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।आज (सोमवार) सम्पन्न मतगणना अनुसार शाहले ३६९ मत प्राप्त गरे । शाहीले भने २०७ मत ल्याए । यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्का प्रकाश रोकायले भने जम्मा ४ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाईले ३४२, सचिवमा ध्रुवकुमार शाहीले ४०६, उपसचिवमा रविन्द्रकुमार शर्माले २९९ र रमेशबहादुर शाहीले २६६ ल्याएर निर्वाचित भएका छन् ।

कांग्रेस महाधिवशेन : कर्णाली प्रदेशतर्फको मतगणना जारी, कसले कति ल्याए?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ। एक हजार दुई सय मत गन्दा राजीवविक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन्म। महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन्। १२०० गन्दा कसले कति मत ल्याए? १) राजीव बिक्रम शाह – […]